|
२०८३ असार ७
दाङ : घोराही उपमहानगरपालिका–१ स्थित माले सल्लीकोट सामुदायिक वनको झाडीबाट प्रहरीले ६ नाल भरुवा बन्दुक बरामद गरेको छ ।
प्रहरीका अनुसार बन्दुकहरू लोड अवस्थामा भेटिएका थिए । घटनास्थलबाट बारुद, केप, फलामका गोली र सलाईसमेत बरामद गरिएको छ ।
बरामद हतियार कसले र किन लुकाएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्