रविलक्ष्मी चित्रकारको स्वास्थ बुझ्न पूर्वराष्ट्रपति भण्डारी पुगिन्

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ९

काठमाण्डौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व प्रधानमन्त्री झलनाथ खनालको निवास पुगेर उनकी श्रीमती रविलक्ष्मी चित्रकारको स्वास्थ अवस्था बारे जानकारी लिएकी छन् ।

चित्रकार भारतको नयाँदिल्लीमा उपचारपछि सोमबार राति स्वदेश फर्किएकी थिइन् ।

भदौ २४ गते बिहान खनाल दम्पती बसोबास गर्ने डल्लुस्थित निवासमा भएको आगलागीमा चित्रकारको शरीरको करिब १५–१७ प्रतिशत भाग जलेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *