रास्वपाका प्रवक्ता झाले भेटे पूर्व राष्ट्रपति भण्डारी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र १०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । भण्डारी निवास भंगालमा पुगेर झाले भण्डारीसँग भेटवार्ता गरेका हुन् । भेटमा समसामायिक विषयमा कुराकानी भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *