एमाले नेता, कार्यकर्ताको टाउकोमा सूर्य अंकित ढाका टोपी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २६

काठमाण्डौँ । नेकपा एमालेका नेता कार्यकर्ताहरूलाई यतिबेला महाधिवेशनले छोपेको छ ।

अहिले केन्द्रीय कार्यालय च्यासलमा पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरूको भीड लागेको छ ।

पार्टी कार्यालयमा देखिएका अधिकाशं नेताहरू टाउकोमा ढाका टोपी लगाएका छन् ।

सल्लाघारीमा हुने उद्घाटन सत्रमा भने १५ हजारको हाराहारीमा कुर्सी राख्ने योजना एमालेको छ । अध्यक्ष देउजाका अनुसार उद्घाटन प्रविधि मैत्री हुने छ । मञ्च बनाउने काम अन्तिम चरणमा पुगेको छ ।

११ औं झण्डालाई झण्डोत्तोलनका साथै इलेक्ट्रिक दियो बालेर उद्घाटन गर्ने तयारी छ । तर यसबारे आज बेलुकासम्म थप निर्णय हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *