|
२०८२ कार्तिक ५
काभा कपको पहिलो खेलमै नेपाल पराजित
बंगलादेशमा सुरु भएको काभा कप पुरुष भलिबल प्रतियोगितामा नेपाल तुर्कमेनिस्तानसँग सोझो सेटमा पराजित भएको छ। ढाकास्थित इन्डोर हलमा भएको खेलमा नेपाल २५–२२, २५–१८ र २७–२५ ले हार्दै प्रतियोगिताको सुरुवात हारसँग गरेको हो। नयाँ र कम अनुभवी टोली भएको नेपालले तेस्रो सेटमा राम्रो प्रदर्शन गरे पनि जित निकाल्न सकेन।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्