आजको तरकारी तथा फलफूलको थोक मूल्य

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि विभिन्न तरकारी तथा फलफूलको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ।

मुख्य मूल्यहरू:

  • गोलभेँडा: भारतीय – रु ७०, लोकल – रु १४, टनेल – रु २२
  • आलु: रातो (भारतीय) – रु ३०, मुडे – रु ४४, सेतो – रु ३८
  • प्याज (भारतीय): रु ३५
  • गाजर: लोकल – रु १००, तराई – रु ९०
  • काउली: रु ७०, बन्दा: रु ८०
  • सिमी: घिउ सिमी (लोकल) – रु ९०, टाटे सिमी – रु ६०
  • भिण्डी, झिगुनी, सखरखण्ड, पिँडालु: रु ७०–९० बीच
  • सागहरू: पालुङ्गो, रायो, तोरीको साग – रु १०० सम्म, चमसुर – रु १३०
  • च्याउ: कन्य – रु १७०, डल्ले – रु ३१०
  • फलफूल: स्याउ (फुजी) – रु २६०, अनार – रु ३००, सुन्तला (भारतीय) – रु १४०, केरा (दर्जन) – रु १३५
  • अन्य: किबी, आभोकाडो – रु २५०, सरिफा – रु १००, गुन्द्रुक – रु २५०

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *