|
२०८२ आश्विन १२
काठमाडौं । जेनजी युवा आन्दोलनपछि नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास, गुण्डु भक्तपुरमा बस्दैछ।
बैठकमा आन्दोलनपछिको राजनीतिक अवस्था, जनधनको क्षति, तत्कालीन सरकारको भूमिका, र पार्टीको आगामी रणनीतिबारे छलफल हुने उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन्।
२३ र २४ भदौको प्रदर्शनमा ७४ जनाको मृत्यु र ठूलो मात्रामा सम्पत्ति क्षति भएको थियो। ओलीले संविधान दिवसमा जारी विज्ञप्तिमा गोली ताकीताकी नहानिएको र अन्य हतियार प्रयोग गरिएको दाबी गरेका थिए।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्