|
२०८२ आश्विन ५
सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरूलाई चुक्ता पुँजीको ७.३६८५% दरले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ, जसको कुल रकम रु १,०७,५४,७००.१५ हुनेछ।
यो प्रस्ताव राष्ट्र बैंकको स्वीकृति तथा बैंकको साधारण सभामा पारित हुनु बाँकी छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्