एमाले युवाहरुको पार्टी हो : महासचिव पोखरेल

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २

एमाले महासचिव शङ्कर पोखरेलले एमाले युवाहरूको पार्टी भएको स्पष्ट पारेका छन्। पार्टी विभागीय बैठकमा बोल्दै उनले युवालाई जिल्लादेखि केन्द्रसम्म आरक्षण दिइएको बताए।

बैठकमा जेनजी आन्दोलनका सहिदलाई श्रद्धाञ्जली अर्पण गरियो। संविधान दिवस असोज ३ गते भव्य रूपमा मनाउने तयारीका लागि निर्देशन दिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *