|
२०८२ भाद्र ३१
काठमाडौं : भारतबाट पठाइएको नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर २.२९ रुपैयाँ र डिजेल/मट्टितेल २.४६ रुपैयाँले बढेको छ।
तर चाडबाडलाई ध्यानमा राख्दै नेपाल आयल निगमले मूल्य यथावत राख्ने निर्णय गरेको छ।



दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्