लुम्बिनी सरकारबाट बाहिरिँदै कांग्रेसका मन्त्रीहरू

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण १०

रुपन्देही : लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन्।

एमाले–नेकपाबीच भएको सहमतिपछि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने र प्रतिपक्षमा बस्ने निर्णय गरेको जनाएको छ।

कांग्रेसबाट सरकारमा रहेका सहरी विकास तथा खानेपानी, आर्थिक मामिला, उद्योग–पर्यटन, सामाजिक विकास र वन तथा वातावरण मन्त्रालयका मन्त्रीहरूले आजै राजीनामा दिने तयारी गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *