घुसपैठ भएको आरोपमा राप्रपाको सभामा दुईजना पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८१ चैत्र २६

काठमाण्डौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को विरोध सभामा घुसपैठ भएको आरोपमा दुई जनालाई नियन्त्रणमा लिइएको छ ।

बल्खुमा प्रदर्शनमा सहभागी राप्रपाका कार्यकर्ताले उनीहरूलाई पक्राउ गरेर प्रहरीलाई बुझाएका हुन् । उनले प्रदर्शन स्थलमा अवाञ्छित गतिविधि गरेको आरोप छ । प्रदर्शनकारीले उनीहरूमाथि अनुसन्धान गर्न माग गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *