काठमाडौँका नदीमा उर्लियो बाढी, अपराह्न ४ बजेसम्मका लागि चेतावनी जारी

DaksuMedia दाक्सु मिडिया
|
२०८१ श्रावण २२

काठमाडौँ : काठमाडौँ उपत्यकास्थित नदीहरूमा भीषण बाढी आइरहेकाले अति उच्च सतर्कता अपनाउन भन्दै बाढी पूर्वानुमान महाशाखाले चेतावनी जारी गरेको छ।

आज (मंगलबार) बिहान सूचना जारी गरी महाशाखाले भनेको छ– बागमतीका सहायक नदीहरू विष्णुमती, धोबीखोला, मनोहरा, हनुमन्ते, गोदावरी, खोड्कु, नख्खुलगायतमा जलसतह सतर्कता तह माथि रहेको र केहीमा खतरा पुगेको र बढ्दो रहेकाले तटीय क्षेत्रमा ४ बजे सम्म अति उच्च सतर्कता अपनाउनहुन र नदी किनारको सडकबाट यात्रा नगर्न अनुरोध छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *