×

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

जेष्ठ २, २०८१ | दाक्सु मिडिया सम्वाददाता

काठमाडौं । बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ।

जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उच्चले उनलाई सफाइ दिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: