खालिङ भाषाको वास (भुमे) शिल र नु (मन) गीतको म्युजिक भिडियो वैशाख १ गते सार्वजनिक हुनेभएको छ ।
किरात खालिङ राई केन्द्रिय अध्यक्ष सीता कुमारी खालिङको प्रमुख आतिथ्यमा काठमाडौ स्थित नव दुर्गा पार्टी प्यालेसमा एक कार्यक्रम बीच सार्वजनिक हुने संगीतकार निरु खालिङले जानकारी दिए ।
कार्यक्रममा सोलुखुम्बु प्रतिनिधि सभा सदस्य मान वीर राई माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धि किरण राईको उपस्थिति रहने खालिङले जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया