भक्तपुरमा घरको पर्खाल भत्किएर एक जनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन १४

 भक्तपुरमा घर बनाउन जग खन्ने क्रममा अर्को घरको पर्खाल भत्किएर एक जनाको मृत्यु भएको छ ।

मध्यपुर थिमि नगरपालिका-१ लोकन्थलीस्थित बासुकी कोलोनी नजिक पर्खाल भत्किंदा सुनसरीको बराहक्षेत्र नगरपालिका-४ का २३ वर्षीय धर्मेन्द्र बिकको मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *