साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?

DaksuMedia दाक्सु मिडिया
|
२०७९ जेष्ठ १५

१५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष ०७९/८० को बजेट वक्तव्यमार्फत सरकारी कर्मचारीको तलबम १५ प्रतिशतले वृद्धि घोषणा गरेको छ ।

सरकारको यो निर्णयबाट सरकारी कर्मचारीको तलब तीन हजारदेखि १० हजार रुपैयाँसम बढेको छ । अब कर्मचारीले आउँदो साउन १ देखि बढेको तलब पाउनेछन् ।

तलब बढेपछि कुन तहका कर्मचारीको तलब कति पुग्नेछ ?

तलबबाहेक मुख्य सचिवदेखि कार्यालय सचिवसम्मका कर्मचारीले महंगी भत्ता बापत एकमुष्ट २ हजार रुपयाँ मासिक भत्ता पाउँछन् । अनि हरेक वर्ष एक ग्रेडका दरले वृद्धि भएको रकम समेत तलबका रुपमा पाउछन् । साथै वर्षको एकपटक पोशाक भत्ता समेत पाउँछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *