|
२०७८ चैत्र २६

२६ चैत्र, काठमाडौं – सरकारले रामनवमीको अवसरमा आइतबार सार्वजनिक विदा दिएको छ ।
गृह मन्त्रालयले शनिबार सूचना प्रकाशन गरी रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको उल्लेख गरेको छ ।




दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्