आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन २

DaksuMedia दाक्सु मिडिया
|
२०७८ चैत्र ४

४ चैत, काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक श्रृङ्खलामा आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोली यूएईविरुद्ध खेलीरहेको छ ।
१६९ रनको विजयी लक्ष्य पछ्याइरहेको नेपाल ताजा अवस्थामा २४ ओभरको समाप्तीमा पाँच विकेट गुमाएर ८५ रन बनाएको छ । हाल क्रिजमा सोमपाल कामी शुन्य र रोहित पौडेल ३३ रन बनाएर खेलीरहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *