×

खाराबाट आउँदै गरेका जिप दुर्घटना, दुईजनाको मृत्यु

भदौ २९, २०७८ | दाक्सु मिडिया सम्वाददाता

जाजरकोट – नलगाड नगरपालिका-५ खाराबाट कालिमटीतर्फ आउँदै गरेको भे १ ज ९८७ नम्बरकाे यात्रुबाहक जिप गेडेनीमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बारेकोट-२ का ३० वर्षीया  शान्ति रोकाय र नाम नखुलेको पुरुषको मृत्यु भएको डिएसपी मधुकुमार थापाले बताए । दुर्घटनामा परी जिप नलगाड नदीमा परेको प्रहरीले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: