अवैध घरेलु मदिरा नष्ट

DaksuMedia दाक्सु मिडिया
|
२०७८ श्रावण १९

काठमाडौं । महानगरीय प्रहरी प्रभागले अवैध घरेलु मदिरा नस्ट गरिएको छ ।

बुढानिलकण्ठ नगरपालिका ११ कपन, आनिगुम्बा नजिक अवैध घरेलु मदिरा उत्पादन तथा विक्रि वितरण गर्ने गरेको भन्ने सुचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले ४५० लिटर र कच्चा पदार्थ २५०० लिटर परिमाणको घरेलु मदिरा आज दिउँसो नस्ट गरेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *