३० वर्षदेखि फरार महिला प,क्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०७८ श्रावण १

सुर्खेतमा ३० वर्षदेखि फरार रहेका एक जना अभियुक्त प,क्राउ परेकी छन् ।

कर्णाली प्रदेश प्र,हरी कार्यालयको टोलीले जिल्लाको गुर्भाकोट नगरपालिका–८ स्थायी घर भई वीरेन्द्रनगर–२ बस्ने विरमी कमेनीलाई प,क्राउ गरेको हो ।

२०४८ साल माघ १८ गते जिल्ला अदालतले सर्वस्वसहित जन्मकै,द भएकी काली भन्ने विरमी कमेनीलाई बिहीबार प्र,हरीले प,क्राउ गरेको हो ।

प,क्राउ परेकी विरमीलाई जिल्ला अदालत सुर्खेतमा पेस गरिएको प्र,हरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *