खाने तेलको मूल्य ३१ प्रतिशतले बढ्यो

DaksuMedia दाक्सु मिडिया
|
२०७८ असार ३१

नेपाल राष्ट्र बैंकले निकालेको तथ्यांकअनुसार चालू आर्थिक वर्षमा घ्यू र तेलमा ३१ प्रतिशतसम्म मूल्यवृद्धि भएको छ। यीबाहेक, सुर्तीजन्य पदार्थ, गैर मदिराजन्य पेय पदार्थ, यातायातको भाडामा समेत सोही प्रतिशत मूल्य वृद्धि भएको केन्द्रीय बैंकले जानकारी दिएको छ। घ्यू तेलको मूल्य वृद्धि हुनुमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्नु कारण रहेको व्यवसायीहरूले बताउँदै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *