कोरोना अपडेट : ५३१६ जना थप कोरोना संक्रमित,१०१ सङ्क्रमितको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७८ जेष्ठ १९

१९ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा ५३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १०१ जना सङ्क्रमितको मृत्यु भएको छ।

आज मात्र संक्रमणमुक्त हुनेको संख्या ७२१९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

१३ हजार ८०५ पीसीआर परीक्षणमा ४ हजार ५२४ र ३०७३ एन्टिजेन परीक्षणमा ७९२ जना गरी ५ हजार ३१६ जनामा संक्रमण पुष्टि भएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *