|
२०७८ जेष्ठ १९
काठमाडौं । कार्लो एन्सेलोटी स्पेनिस क्लब रियल मड्रिडको मुख्य प्रशिक्षकका रूपमा नियुक्त भएका छन् ।
उनले २०१३ देखि २०१५ सम्म रियलको टिम सम्हालेका थिए । उनी पुनः रियलमा फर्किएका हुन् ।
रियलले एन्सेलोटीसँग सन् २०२४ सम्मको सम्झौता गरेको छ । मुख्य प्रशिक्षक जिनेदान जिदानले क्लब छाडेपछि रियलले पूर्व प्रशिक्षक एन्सेलोटीलाई क्लब फर्काएको हो ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्