काठमाडौं : सरकारले सबै तहका परीक्षा तत्कालका लागि रोक्न तयारी गरेको छ । कोभिड संकट व्यवस्थापन केन्द्रले यस्तो तयारी गरेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभएको छ। उहाँकाे अनुसार व्यवस्थापन केन्द्रले यस सम्बन्धी विस्तृत कार्ययोजना तयार पारिरहेको र छिट्टै लागु हुने छ ।
त्यसैगरी नेपालसँग जोडिएका अन्तर्राष्ट्रिय सीमानाका पनि तत्काल बन्द गर्ने सरकारको तयारी छ ।यसबारेमा सीसीएमसीले तयारी गरिरहेको उहाँले जानकारी दिनुभएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया