बन्चरो प्रहार गरि छोराले गरे बुबाको हत्या

DaksuMedia दाक्सु मिडिया
|
२०७८ बैशाख १२

मकवानपुर । कैलाश गाउँपालिका वडा नम्बर–३ मा आइतबार बिहान ९ बजे आफ्नै छोराले बन्चरो प्रहार गर्दा बुबाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय ५० वर्षीय बलराम सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अविनाश अधिकारीले जानकारी दिनुभएको छ।

मृतक सापकोटाको बन्चरो प्रहारबाट घटनास्थलमै मृत्यु भएको र बन्चरो प्रहार गर्नुको कारण भने खुल्न नसकेको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *