ब्रेकिङ : प्रहरीले भेट्टायो महोत्तरीका झा दम्पत्तीको शव

DaksuMedia दाक्सु मिडिया
|
२०७७ चैत्र १२

काठमाडौं– प्रहरीले घरबाटै वेपत्ता पारिएका महोत्तरी पिपरा–५ का ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी झाको शव फेला पारेको छ।

बिहीबार प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर महतोको टोलीले फेला पारेको हो।

गत फागुन १० मा उनीहरुलाई घरमै सुतिरहेको अवस्थामा ओछ्यानसहितै बेपत्ता पारिएको थियो।घरदेखि ३ किलोमिटर पर खाल्डो खनेर गाडेको अवस्थामा उनीहरुको शव फेला परेको १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) धीरज प्रताप सिंहले जानकारी लिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *