सोलुदुधकुण्डमा अपाङ्गता पहिचान सम्बन्धी २ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

DaksuMedia दाक्सु मिडिया
|
२०८० चैत्र १३

सोलुखुम्बु – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा अपाङ्गता पहिचान सम्बन्धी क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ ।

नगरपालिकाको आयोजनामा नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरुमा अध्ययनरत बालबालिकाहरुको अपाङ्गता पहिचान सम्बन्धि २ दिने क्षमता विकास कार्यक्रम मंगलवार जनजागृति माविको हलमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको उपस्थिति रहेको नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *