आज नेपालमा कोरोनाविरुद्धको खोप लगाइँदै

DaksuMedia दाक्सु मिडिया
|
२०७७ माघ १४

काठमाडौं : आज (बुधबार) शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पातालका निर्देशक डा.सागर राजभण्डारीलाई पहिलो खोप लगाएर नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरु गरिदै छ ।

पहिलो चरणमा यो खोप फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शववाहन चालक, चिकित्सक र सरसफाईकर्मीलाई निःशुल्क लगाउने सरकारको तयारी छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *