नुवाकोटका विदुर–१० र ११ मा बत्ती बल्यो

DaksuMedia दाक्सु मिडिया
|
भदौ २४, २०८३

काठमाडौं । रसुवा बाढीका कारण अवरुद्ध नुवाकोटको विदुर–१०, ११ र तारकेश्वर–४ मा विद्युत् सेवा पुनः सञ्चालन भएको ऊर्जा मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार नुवाकोटमा करिब ९५ प्रतिशत र रसुवामा ८३ प्रतिशत विद्युत् सेवा पुनःस्थापना भइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *