|
२०८३ श्रावण १६
काठमाडौँ । नवलपुरको कावासोती–८ स्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट एक वृद्धको ज्यान गएको छ। दुर्घटनामा कावासोती–८ निवासी ७९ वर्षीय तुलसीप्रसाद च्वाईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि फरार भएको ट्रकलाई प्रहरीले अनुसन्धानका क्रममा मध्यबिन्दु नगरपालिका–११ बाट नियन्त्रणमा लिएको छ। चालक भने फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान जारी छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्