|
२०८३ श्रावण १४
काठमाडौं, साउन १४ — बैङ्किङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका चार अभियुक्तलाई प्रहरीले विभिन्न जिल्लाबाट पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार नेपाल राष्ट्र बैंकको समन्वयमा गरिएको खोजी अभियानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेकाहरू बैतडी, गुल्मी र रूपन्देहीका बासिन्दा हुन्। उनीहरूमाथि बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्