|
२०८३ श्रावण १०
बुटवल — एमाले र नेकपाबीच सातै प्रदेशमा सत्ता सहकार्य गर्ने सहमतिपछि लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिने भएका छन्।
उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले सबै मन्त्रीहरू आजै राजीनामा बुझाउने तयारीमा रहेको बताए। कांग्रेस सरकारबाट बाहिरिएपछि एमाले–नेकपा गठबन्धनसँग बहुमत पुग्ने भएकाले नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्