|
२०८३ श्रावण ६
काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज अपराह्न मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना हुनेछ।
बैठकमा समसामयिक सरकारी एजेन्डा, प्रशासनिक निर्णय तथा विभिन्न मन्त्रालयबाट प्रस्तुत प्रस्तावमाथि छलफल हुने अपेक्षा गरिएको छ। बैठकका निर्णय सार्वजनिक भएपछि थप विवरण उपलब्ध गराइने जनाइएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्