गम्भीर घाइते गणेश नेपालीको उपचार दिल्लीमा गराइने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार २६

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा गम्भीर रूपमा जलन भएका गणेश नेपालीलाई थप उपचारका लागि भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) पठाउने तयारी गरिएको छ।

सरकारले उनको सम्पूर्ण उपचार खर्च व्यहोर्ने जनाएको छ। बिहीबार गृहमन्त्री सुधन गुरुङसहित सरकारी टोलीले वीर अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएको थियो। चिकित्सकको सल्लाहपछि विशिष्टीकृत उपचारका लागि भारत पठाउने प्रक्रिया तीव्र बनाइएको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *