|
२०८३ असार २६
काठमाडौं । मनसुनी प्रणाली सक्रिय रहेकाले आज देशका अधिकांश क्षेत्रमा बदलीसँगै वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी र हिमाली क्षेत्रका विभिन्न स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्छ।
बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम तथा तराईका केही जिल्लासहित मधेस र कोशीका केही भूभागमा पनि वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्