|
२०८३ असार २२
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र मासातो कान्डा बीच सोमबार सिंहदरबारमा भेटवार्ता भएको छ।
भेटका क्रममा अर्थमन्त्री वाग्लेले नेपालको विकासमा एसियाली विकास बैंक ले पुर्याएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि निरन्तर सहकार्यको अपेक्षा व्यक्त गरे। जवाफमा अध्यक्ष कान्डाले नेपालको आर्थिक तथा पूर्वाधार विकासमा सहयोग जारी राख्ने प्रतिबद्धता जनाएका छन्

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्