अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार भण्डारी पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार १८

काठमाडौं, असार १८ – कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई जिल्ला अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भण्डारीलाई बिहीबार बिहान भीमदत्त नगरपालिका–१८ बाट नियन्त्रणमा लिइएको हो। गालीगलौजसम्बन्धी मुद्दामा जिल्ला अदालत कञ्चनपुरले २०८२ चैतमा उनलाई १ वर्ष ७ दिन कैद र १२ हजार १ सय रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। सोही फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *