|
२०८३ असार १३
काठमाडौँ, असार १३: काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गरेका दुई हजार १०२ सवारीचालक कारबाहीमा परेका छन्। उनीहरूबाट जरिवानास्वरूप रु २१ लाख १० हजार ५१४ राजस्व संकलन भएको छ।
ट्राफिक प्रहरीका अनुसार मादकपदार्थ सेवन, नियमविपरीत राइड सेयरिङ, ट्राफिक बत्ती उल्लङ्घन, तीव्र गति, लेन अनुशासन पालना नगर्नेलगायत विभिन्न कसुरमा चालकहरूलाई कारबाही गरिएको हो। अन्य सवारी नियम उल्लङ्घन गर्ने ठूलो सङ्ख्याका चालक पनि कारबाहीको दायरामा परेका छन्।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्