|
२०८३ असार ७
भरतपुर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दलका शीर्ष नेता भरतपुर पुगेका छन् ।
कार्यक्रममा नेकपा एमालेका प्रदीप ज्ञवाली, नेकपाका वर्षमान पुन, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जसपाका उपेन्द्र यादव तथा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत सहभागी भएका छन् ।
यस्तै, नेपाली कांग्रेसका गगनकुमार थापा र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि महाधिवेशन कार्यक्रममा सहभागी हुने तयारीमा रहेका छन् ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्