|
२०८३ असार ७
काठमाडौँ: नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन सफलताको शुभकामना दिएका छन्।
सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै बस्नेतले महाधिवेशनले देश, लोकतन्त्र, रोजगारी र समृद्धिका विषयमा स्पष्ट नीति तय गर्ने अपेक्षा व्यक्त गरेका छन्।
उनले रास्वपालाई जिम्मेवार र जनउत्तरदायी राजनीतिक दिशामा अघि बढ्न सफलताको कामना समेत गरेका छन्।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्