|
२०८३ असार २
काठमाडौं — राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।
अख्तियार स्रोतका अनुसार राहदानी (पासपोर्ट) खरिदसँग सम्बन्धित विषयमा भइरहेको अनुसन्धानका क्रममा अर्याललाई नियन्त्रणमा लिइएको हो।
घटनाबारे थप अनुसन्धान जारी रहेको जनाइएको छ। अख्तियारले यस विषयमा विस्तृत विवरण सार्वजनिक गर्न बाँकी छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्