फाइनलमा नेपाल र हङकङ आमनेसामने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २५

काठमाडौं । सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको उपाधिका लागि नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ। नेपाली समयअनुसार खेल दिउँसो १२:१५ बजे सुरु हुनेछ।

सेमिफाइनलमा नेपालले ओमानलाई ८ विकेटले हराउँदै फाइनल यात्रा तय गरेको थियो भने हङकङले मलेसियामाथि ६ विकेटको जित निकाल्दै उपाधि भिडन्तमा स्थान बनाएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *