निर्वाचन विश्वका लागि अध्ययनयोग्य भएको पूर्वप्रधानमन्त्री कार्कीको भनाइ

DaksuMedia दाक्सु मिडिया
|
जेष्ठ २२, २०८३

काठमाडौँ, जेठ २२ — पूर्वप्रधानमन्त्री सुशीला कार्कीले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन विश्वकै लागि अध्ययन गर्न लायक भएको बताएकी छन्।

निर्वाचन आयोगद्वारा आयोजित केन्द्रीय समीक्षा कार्यशालाको उद्घाटन गर्दै उनले निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ताको सहभागिता बढेको उल्लेख गरिन्। उनले जनमतको सम्मान गर्दै निर्वाचित प्रतिनिधिहरूलाई काम गर्न दिनुपर्नेमा जोड दिइन्।

कार्यक्रममा अन्य वक्ताहरूले पनि निर्वाचन सफलतामा सरकार, आयोग, सुरक्षा निकाय र सञ्चारमाध्यमको भूमिकालाई महत्वपूर्ण बताएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *