कांग्रेसको नयाँ रणनीति : संसद्‌मा सक्रिय उपस्थिति बढाइने

DaksuMedia दाक्सु मिडिया
|
जेष्ठ १५, २०८३

काठमाडौँ — नेपाली कांग्रेसले संसद्‌मा आफ्नो भूमिका अझ सशक्त बनाउने तयारी गरेको छ। बिहीबार बसेको संसदीय दलको बैठकमा आगामी बजेट, संसदीय रणनीति तथा कार्यसमितिलाई पूर्णता दिने विषयमा छलफल भएको हो।

बैठकमा रिक्त पदहरू पूर्ति गर्ने र विषयगत समितिहरूमा अध्ययनका लागि संयोजक तोक्ने विषयमा पनि छलफल भएको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *