|
२०८३ जेष्ठ ५
काठमाण्डौँ । कानुन व्यवसायीहरूले लालटिन बालेर प्रदर्शन गरेका छन् ।
सर्वोच्च अदालतमा विकसित घटनाक्रमप्रति सांकेतिक विरोध गर्दै नेपाल बार एसोसिसनको नेतृत्वमा सर्वोच्च परिसरमा प्रदर्शन भएको हो ।
एसोसिएसनको आइतबारको बैठकले अदालतमा रिट निवेदन दर्ता नै हुन नसक्ने परिस्थिति निर्माण भएको भन्दै त्यसको विरोधमा दिउँसै लालटिन बालेर प्रदर्शन गर्ने निर्णय गरेको थियो ।
सत्य र न्यायको खोजीका लागि मंगलबार दिउँसो १ बजे नेपाल बारको कार्यालय प्राङ्गणमा लालटिन बालेको हो ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्