|
२०८३ बैशाख २३
काठमाण्डौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ र पूर्वमन्त्री सुदन किराँतीबीच एकताको विषयमा छलफल भएको छ ।
काठमाडौंको चावहिलस्थित एक घरमा भएको वार्तामा दुई नेताहरूले छिट्टै एक हुने विषयमा छलफल गरेको किराँतीनिकट एक नेताले जानकारी दिए ।
यसअघि किराँतीले पार्टी प्रवेशका लागि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईसँग पनि कुराकानी गरेका थिए । तर, सहमति नजुटेपछि किराँती कुलमानसँग छलफलमा जुटेका हुन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्