|
२०८३ बैशाख १९
काठमाडौं, बैशाख १९ — पूर्वगृहमन्त्री ओमप्रकाश अर्याल ले साहस र दुस्साहसबीचको भिन्नता बुझ्नुपर्नेमा जोड दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले दुस्साहस अन्ततः आत्मघाती हुने भएकाले त्याग्नुपर्ने बताएका हुन्।
बालेन शाह नेतृत्वतर्फ संकेत गर्दै उनले देशमा विधिको शासन र समन्यायिक सन्तुलन कायम रहनुपर्ने उल्लेख गरे। साथै, मुलुक, संविधान र मानवतामा थप क्षति नपुग्ने वातावरण बनाउन उनले आग्रह गरेका छन्।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्