प्रधानमन्त्री शाहले गृहमन्त्रालय आफैँसँग राख्ने, संसदीय छानबिन बनाउने तयारी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ९

काठमाण्डौँ । प्रधानमन्त्री बालेन शाहले गृह मन्त्रालय तत्कालका लागि आफैँ राख्ने तयारी गरेका छन् ।

प्रधानमन्त्री शाहको सचिवालय स्रोतका अनुसार गृहमन्त्री सुधन गुरुङले भर्खरमात्रै राजीनामा दिएका कारण अहिले नै जिम्मेवारी कसैलाई दिने विषयमा निर्णय भएको छैन ।

स्रोतका अनुसार संसदीय समिति बनाएर गुरुङमाथि लागेको आरोप छानबिनको तयारी छ । समितिले निर्दोष ठहर गरे पुनः जिम्मेवारी दिन सकिने विषयमा पनि रास्वपाभित्र छलफल भएको सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *